१९ असार २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीको नियुक्तिविरूद्वको रिट खारेज

4.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरूद्वको रिट खारेज भएको छ ।

प्रधानमन्त्री ओलीको नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । सर्वोच्चको संवैधानिक इजलासले रिट खारेज गरेको हो ।