१७ कार्तिक २०८३, मंगलबार

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा दुईजना पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा दुईजना पक्राउ परेका छन् ।

स्याङ्जामा रहेको सूर्य दर्शन सहकारीका मुख्य ठग भनिएका जीवी राई फरार छन् । प्रहरीले आज तारेन्द्रबहादुर केसी र सन्ध्या भण्डारीलाई पक्राउ गरेको हो।

यस्तै स्याङजाकै विरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । यो सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाम पनि जोडिएको छ ।