
काठमाडौं, २७ साउन । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतले झा लाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
६२ वर्षीय झालाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको थियो । त्यसयता उहाँ फरार रहँदै आउनु भएको थियो ।












प्रतिक्रिया