काठमाडौं, २३ साउन । काठमाडौंबाट रसुवाका लागि उडेको एयर डाइनेष्टिको हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौरमा दुर्घटनामा परेको छ । दुर्घटनामा हेलिकप्टरमा सवार सबै पाँच जनाको निधन भएको छ। तस्वीरहरू-

प्रतिक्रिया