लमजुङ, १० असार । लमजुङमा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ ।
चिती–७ स्थित आमडाँडा भिरमा ढुंगा निकाल्ने क्रममा करापे–५ घर भई बेशीशहर नगरपालिका–१ उदीपुर बस्ने ४१ वर्षीय रामबहादुर गुरुङ्गलाई माथिबाट पहिरो झर्दा बिहिबार घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया