२० जेष्ठ २०८३, बुधबार

दिनभरका TOP 15 NEWS : बोधो बन्यो माओवादी, जग्गा विवादमा सहयोगीबाट नै पूर्वराज्यमन्त्रीको हत्या

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ साउन । नेकपा (माओवादी केन्द्र) ले शुद्धीकरणको माध्यमबाट पार्टीलाई एकताबद्ध बनाई जनतामा जाने कुरामा जोड दिएको छ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले शुद्धीकरणको माध्यमबाट पार्टीलाई एकताबद्ध बनाई जनतामा र वर्ग समुदायमा जाने निष्कर्ष निकालेको बताएको हो।

बैठकबारे जानकारी दिँदै माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकले शुक्रबारदेखि सोमबारसम्म १८ जनाले आफ्ना धारणा राखेको र अधिकांशले पार्टी शुद्धीकरण र जनतामा जाने कुरामा जोड दिएको जानकारी दिनुभयो ।

उनले पार्टी खुम्चिँदै जानुमा जनतामा कम जानु र वर्ग समुदायबाट टाढा रहनु रहेको निष्कर्षमा नेताहरू पनि पुगेको बताउनुभयो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–