काठमाडौं, १३ साउन । ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । गएराति १०:१३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । ताप्लेजुङको खेजेनिम आसपास ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

प्रतिक्रिया