
काठमाडौं, १० साउन । काठमाडौंको धोबीखोलास्थित बुद्धनगर–बबरमहल जोड्ने पुल चर्किएको छ । पुल चर्किएपछि पुलबाट आवागमन बन्द गरिएको छ।
केही दिन यतादेखिको वर्षाका कारण धोबीखोलामा बढेको पानीको बहावले काठमाडौं महानगरपालिका–१० र वडा नं ११ जोड्ने उक्त पुल चर्किएपछि आवागमन बन्द गरिएको हो ।













प्रतिक्रिया