७ कार्तिक २०८३, शनिबार

रक्सी खाएर त्रिभुवन विश्वविद्यालयमा दिउँसै कुटाकुट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Raksiकाठमाडौं, ९ असार । मदिरा सेवन गरी मात्तिएका युवाहरुबीच त्रिभुवन विश्वविद्यालयमै कुटाकुट भएको छ ।

कुटपिट गरेको अभियोगमा मकवानपुर चितलाङ–८ स्थायी घर भई हाल काठमाडौं किर्तिपुर नगरपालिका–३  बस्ने २५ बर्षीय निशान तामाङलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

तामाङले मादक पादर्थ सेवन गरी त्रिभूवन विश्वविद्यालयको व्रिmकेट मैदानमा सर्लाही थापामारा–४ घर भएका २८ बर्षीय बिजय लामालाई फलामको रडले प्रहार गरी कुटपिट गरेका थिए ।

घाइते लामाको कीर्तिपुर मोडेल अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।