२६ असार २०८३, शुक्रबार

पोखरीमा डुबेर तीनजना बालिकाको मृत्यु

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, २० असार । धनुषामा पोखरीमा डुबेर तीनजना बालिकाको मृत्यु भएको छ ।

धनौजी गाउँपालिका– ५ बअुहर्वामा पोखरीमा डुबेर मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुनको मृत्यु भएको हो । शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।