७ कार्तिक २०८३, शनिबार

मोबाइल चार्ज गर्दा दिलबहादुरको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mobileतनहुँ ८ असार । आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा विद्युत चुहिई रिसिङ गाविस वडा नं ६ स्थित गोर्दीका ४० वर्षीय दिलबहादुर रानाको मृत्यु भएको छ ।

मध्याह्न करिब १२ बजे मोबाइल चार्ज गर्दा करेन्ट लागेर सख्त घाइते भएका रानाको उपचारका लागि भिमादस्थित भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षणका लागि सदरमुकामस्थित दमौली अस्पताल ल्याउँदै गरिएको छ ।