३२ असार २०८३, बिहिबार

पेट्रोल र डिजेलको मूल्य बढ्यो

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।

नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरी मूल्य बढाएको हो । निगमले पेट्रोलको मूल्य लिटरमा दुई रूपैयाँ र डिजेलको लिटरमा पाँच रूपैँयाले बढाएको हो ।

यस्तै, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।