७ कार्तिक २०८३, शनिबार

श्रीमतीका लागि छोराले कुटेर गरे बाबुको हत्या

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ असार । श्रीमतीका लागि एक व्यक्तिले आफ्नै बाबुको हत्या गरेका छन् ।

श्रीमतीले जग्गा आफ्नो नाममा नभए अर्काे विवाह गर्छु भनेपछि ति पुरुषले जग्गा पास गराउनकै लागि आफ्नै बाबुको हत्या गरेको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

जग्गा सम्बन्धी बिवादमा भएको कुटपिटबाट सिराहा लहान नगरपालिका–४ बस्ने ७० बर्षीय महमद सबुर अन्सारीको मृत्यु भएको हो ।

कुटपिट गर्ने हत्या गर्ने ३५ बर्षीय छोरा महमदलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।