
काठमाडौं, ६ असार । सहकारी ठगी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र मुख्य आरोपी जीबी राईविरूद्व काठमाडौं प्रहरीमा उजुरी परेको छ ।
युवराज पौडेल (सफल) ले मन्त्री लामिछाने र राईविरुद्ध गत मंगलबार स्वर्णलक्ष्मी सहकारी ठगीको आरोप लगाउँदै हुलाकमार्फत किटानी जाहेरी पठाउनु भएको थियो । जाहेरी हिजो बुधबार दर्ता भएको हो।
यसअघि गत माघ २२ गते जिल्ला प्रहरी कार्यालय, कास्कीमा मन्त्री लामिछानेसहित १८ जनाविरूद्व पूरक जाहेरी परेको थियो ।












प्रतिक्रिया