काठमाडौं, ७ असार । नेपालमा फेरि भूकम्पको धक्का महसुस भएको छ ।
भूकम्प मापन केन्द्रका अनुसार आज दिउँसो दोलखा केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का आसपासका क्षेत्रमा पनि महसुस गरिएको हो ।
दोलखा केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का ४ रेक्टर स्केलको हो । केन्द्रका अनुसार दिउँसो १३ बजेर १९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
यसअघि हिजो राति ललितपुर केन्द्रविन्दु भएर गएको भूकम्पको काठमाडौंमा ठूलै धक्का महसुस गरिएको थियो ।















प्रतिक्रिया