
काठमाडौं, २ असार । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्रीदर १३४ रुपैयाँ रहेको छ ।
यस्तै, युरो एकको खरिददर १४२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४० पैसामा कारोबार भइरहेको छ । आज, बेलायती पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रीदर १७० रुपैयाँ २७ पैसा रहेको छ ।
त्यस्तै, आज कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७५ पैसा रहेको छ ।









प्रतिक्रिया