११ असार २०८३, बिहिबार

फ्लोर क्रस गरेर देवकोटाले दिए पाण्डेलाई विश्वासको मत, एमाले–माओवादीको नाराबाजी

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २८ जेठ । नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्नबाट निर्वाचित फणिन्द्र देवकोटाले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिनु भएको छ । उहाँले फ्लोर क्रस गर्दै पाण्डेलाई विश्वासको मत दिनुभएको हो ।

सांसद देवकोटाले फ्लोर क्रस गरेपछि एमाले–माओवादी केन्द्रले नाराबाजी गरेका छन् ।

माओवादी केन्द्रले देवकोटा माओवादीको चुनाव चिन्हबाट निर्वाचित भएकाले ह्वीप लाग्ने दावी गरेको छ भने देवकोटाले भने आफू नेसपाको सांसद रहेकाले पाण्डेलाई विश्वासको मत दिन मिल्ने दावी गर्नुभएको छ ।