– सुमन घिमिरे
सुनसरी, ६ असार । आमालाई भेट्न माइती घर आएकी एक महिलाको मृत्यु भएको छ ।
आईतबार बिहान मोटर चलाएर पानी भर्ने क्रममा करेन्ट सुनसरीको पश्चिमकुसाहा ९ घर भई हाल सोही गाविस १ स्थित माईतीघर आएकी २२ वर्षिया दिलदेवी यादवको करेन्ट लागेर मृत्यु भएको हो ।
बिहान मोटरबाट पानी भर्ने क्रममा करेन्ट लाग्दा उनी गम्भिर घाइते भएकी थिइन् । घाइते महिलालाई उपचारका लागी ईनरुवा अस्पताल लगिएकोमा सोही अस्पतालमा बिहान साढे १० बजे उपचारको क्रममा मृत्यु भएको हो ।















प्रतिक्रिया