
काठमाडौं, २१ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच टकराव देखिएको छ ।
महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तार गर्ने प्रयास गरेपछि ओलीसँग बालेनको टकराव भएको हो । अध्यक्ष ओलीले बालेनको प्रवृत्ति अराजक भएको टिप्पणी गरेसँग बालेनले ओलीलाई गिरीबन्ध टी स्टेट प्रकरणमा जोडेर कटाक्ष गर्नुभएको हो ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–













प्रतिक्रिया