
काठमाडौं, ११ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहित विपक्षी दलहरूको बैठक अहिले बसिरहेको छ ।
संसद् सुरु हुनै लाग्दा नयाँ बानेश्वरस्थित कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बसिरहेको हो ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाएर छानबिन हुनु पर्ने भन्दै काँग्रेसले निरन्तर संसद अवरोध गर्दै आएको छ ।








प्रतिक्रिया