![]()
काठमाडौं, ७ जेठ । नेपाली काँग्रेसको अवरोधकै बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत लिनुभएको छ ।
उहाँले १६ महिनामा चौथो पटक विश्वासको मत लिनुभएको हो । संसदमा उपस्थित १५८ जना सांसदमध्ये प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा १५७ मत परेको छ । विपक्षमा शून्य मत परेको छ । तटस्थमा एक मत परेको हो ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–













प्रतिक्रिया