काठमाडौँ, ५ असार । नेपालमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।
शनिबार बिहान २ बजेर ४० मिनेटमा गोरखा र धादिङमा केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि शुक्रबार दिउँसो १ बजेर ५० मिनेटमा गोरखा नै केन्द्रबिन्दु भएको ४ रेक्टर स्केलको परकम्प गएको थियो ।














प्रतिक्रिया