२९ आश्विन २०८३, बिहिबार

जब यात्रु बोकेको बसमै पोर्न भिडियो चल्यो…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bus

एजेन्सी । कहिलेकाही जीवनमा नसोचेका तर लाज गराउने घटना भोग्नुपर्छ । त्यस्तो घटना जो जिन्दगीभरी यादगार बन्छ ।

यस्तै अनौठा घटना एकपटक फेरि सार्वजनिक भएको छ । भारतको दिल्लीस्थित केरलको कल्पेट्टामा यात्रु बोकेको बसमा पोर्न भिडियो चलेको छ । पोर्न भिडियो चलेपछि यात्रुहरु लाजले भुतक्कै भएका थिए ।

जहाँ टिभी हेरिरहेका यात्रुले अचानक अश्लील भिडियो हेर्नुपर्‍यो । यात्रा गरिरहेका मध्ये महिला उक्त भिडियो हेर्दा लाजले भुतुक्कै भए ।

बस स्ट्याण्ड नजिकै टिभी सेटमा टेलीकास्ट गर्न लागेको थियो तर, अचानक अश्लील क्लिप चल्न थाल्यो केहीबेरसम्म त्यहाँको माहौल तात्यो ।

पोर्न भिडियो सुरु भएको केहीबेरमै प्रहरीले यो खबर पाएर केबल अपरेटरलाई गिरफ्तार गरेको थियो । पोर्न भिडियो करिब ३० मिनेटसम्म चलेको स्थानीय प्रहरीले जनाएको छ ।