२९ आश्विन २०८३, बिहिबार

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक बनाएर आसिफ आउट

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ वैशाख । आसिफ सेखले वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक पूरा गरेका छन् ।

आसिफले ३३ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका हुन् । ५१ रन बनाएर आसिफ आउट भएका छन् ।

वेस्ट इन्डिजले दिएको १७३ रनको लक्ष्य पछ्याएको नेपालले यो समाचार तयार गरुन्जेल १३.३ ओभरमा २ विकेट गुमाएर १०९ रन बनाएको छ ।