२९ आश्विन २०८३, बिहिबार

वेस्ट इन्डिज ‘ए’ले नेपाललाई दियो १७३ रनको लक्ष्य

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ वैशाख । वेस्ट इन्डिज ‘ए’ले नेपाललाई १७३ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको हो ।

वेस्ट इन्डिज ‘ए’का लागि एलिक एथानाजले सर्वाधिक ४२ रन बनाएका थिए भने कप्तान रोस्टन चेजले ३३ रन बनाएका थिए ।

त्यसैगरी, जोन्सन चार्लेजले २४, म्याथ्युज फोर्डले २३ रन बनाएका थिए ।

त्यसैगरी, नेपाली बलर सागर ढकाल र सोमपाल कामीले ३/३ विकेट लिएका थिए भने अविनाश बोहोराले एक विकेट लिएका थिए ।