३० आश्विन २०८३, शुक्रबार

बझाङ-१ (१) : एमालेका भण्डारीको अग्रता कायमै, काँग्रेसका सिंहलाई माओवादीका बुढाले उछिने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ, १६ बैशाख । बझाङ प्रदेशसभा १ (१) को मतगणना जारी छ ।

मतगणनामा नेकपा एमालेका दमनबहादुर भण्डारीले आफ्नो अग्रता कायमै राख्नुभएको छ । उहाँले १५९२ मत पाउनुभएको छ ।

यसैबीच यसअघि दोस्रो स्थानमा रहनुभएका नेपाली काँग्रेसका उम्मेदवार अभिषेक सिंह तेस्रोमा थकेलिनुभएको छ । उहाँलाई माओवादी केन्द्रका जनक बुढाले उछिन्नुभएको हो ।

बुढाले ९९९ मत पाउनुभएको छ भने सिंहले ९५५ मत पाउनुभएको छ । यस्तै, एकीकृत समाजवादीका दिलबहादुर सिंह ५७२ मतसहित अन्तिममा हुनुहुन्छ ।