३० आश्विन २०८३, शुक्रबार

नेपालले चौथो विकेट गुमायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ वैशाख । नेपालले चौथो विकेट गुमाएको छ ।

नेपालका दीपेन्द्र सिंह ऐरी २४ रन बनाएर आउट भएका छन् ।

यसअघि अनिल शाह ५, कुशल भुर्तेल १६, कुशल मल्ल १६ रन बनाएर आउट भएका थिए ।

वेस्ट इन्डिज ‘ए’ले दिएको २०५ रनको लक्ष्य पछ्याएको नेपालले यो समाचार तयार गरुन्जेल १५.३ ओभरमा ४ विकेट गुमाएर १४६ रन बनाएको छ ।