
काठमाडौं, १५ वैशाख । वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी-२० सिरिजको पहिलो खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ ।
नेपालका लागि कप्तान रोहित पौडेलले तेस्रो विकेट लिएका हुन् ।
टियु क्रिकेट मैदानमा जारी खेलेको ७ ओभरमा वेस्ट इन्डिजले ३ विकेटको क्षतिमा ८७ रन बनाएर खेलिरहेको छ ।















प्रतिक्रिया