३० आश्विन २०८३, शुक्रबार

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले टस जित्यो

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ वैशाख । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज हुँदैछ ।

टियु क्रिकेट मैदानमा हुने यो खेलमा नेपालले टस जितेको छ ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै वेस्ट इन्डिज ‘ए’ले पहिला ब्याटिङ गर्ने भएको छ ।