२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS : गठबन्धन ठिकठाक, सकियो एमालेको प्रतिनिधि परिषद् बैठक

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ बैशाख । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा कुनै समस्या नरहेको बताउनुभएको छ ।

प्रेस सेन्टर कैलालीले धनगढी विमानस्थलमा आज गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धन पूरै अवधिसम्म जाने दाबी गर्नुभयो। ‘बाहिर विभिन्न खालका चर्चा–परिचर्चा भए पनि त्यस्तो केही छैन। यो समीकरण पूरै अवधि जान्छ,’ प्रचण्डले भन्नुभयो, ‘प्रदेशमा सरकार बनाउने प्रक्रिया पनि करिब–करिब अन्तिम चरणमा छ।’

उहाँले अहिले वामपन्थीको मात्र भनेर सत्ता समीकरण निर्माण नगरिएको बताउनुभयो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–