३० आश्विन २०८३, शुक्रबार

अर्धशतक बनाएर आउट भए सन्दीप जोरा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ बैशाख । सन्दीप जोराले युएईविरुद्ध अर्धशतक बनाउनुभएको छ ।

एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि सन्दीपले ३९ बलमा अर्धशतक पूरा गर्नुभएको हो । अर्धशतक पूरा गरेसँगै उहाँ आउट पनि हुनुभएको छ ।

नेपालले आफ्नो छैटौं विकेट गुमाएको छ । यो समाचार तयार गरुन्जेल नेपालले १४.४ ओभरमा ७ विकेट गुमाउदै ९१ रन बनाएको छ ।