१४ कार्तिक २०८३, शनिबार

प्रचण्ड, ओली र रविबीच छलफल

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच छलफल भएको छ ।

तीनजना शीर्ष नेताबीच सिंहदरबारमा छफल भएको हो ।

उहाँहरूबीच समसामायिक विषयवस्तुमा छलफल भएको बताइएको छ ।