१४ कार्तिक २०८३, शनिबार

यति ब्रुअरीले दियो डा. भगवान कोइरालाको अभियानलाई २५ लाख आर्थिक सहयोग

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ बैशाख । यति ब्रुअरीले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई २५ लाख रूपैंया आर्थिक सहयोग उपलब्ध गरेको छ ।

सामुदायिक विकासलाई बढावा दिने प्रतिबद्धतालाई अगाडि बढाउँदै यति ब्रुअरीले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई २५ लाख रूपैंया आर्थिक सहयोग उपलब्ध गराएको हो ।

देशका सात प्रदेशमा बन्न लागेको बाल अस्पतालका लागि डा. भगवान कोइराला नेतृत्वको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई यति ब्रुअरीले आज सहयोग हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।