१४ कार्तिक २०८३, शनिबार

सल्यानमा यात्रुबाहक बस दुर्घटना

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ५ बैशाख । दाङको घोराहीबाट रुकुम जादै गरेको यात्रुबाहक बस सल्यानको बागचौरमा दुर्घटना भएको छ ।

रा १ ख २०८५ नम्बरको बस बागचौर नगरपालिका वडा नम्बर २ ठिनबाङ खोला पुलमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

अहिले राहत र उद्धारको काम भइरहेको र थप विवरण आउन बाँकी रहेको छ ।