२९ आश्विन २०८३, बिहिबार

रेष्टुरेन्टमा बनेको खाना खाँदा ३० जना गम्भीर विरामी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

restaurant-khanaकाठमाडौं । रेष्टुरेन्टमा बनेको चिसो चाउमिन खानेकुरा खाँदा सोमबार बिहान उत्तरपश्चिमी चीनको साआन्सी प्रान्तको फोपिङ्ग जिल्लामा एक करिब ३० व्यक्ति गम्भीर बिरामी भएका छन् ।

स्थानीय सरकारका अनुसार चिसो चाउमिनको परिकार नै विषाक्त भएको सोही खानेकुराबाट बिरामी परेका जनाइएको छ ।

बिरामीलाई हाङ्जोङ सहरको अस्पतालमा सारिएको बताइएको छ । यस घटनाको विस्तृत विवरण भने प्राप्त नभएको समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा