२९ असार २०८३, सोमबार

दीपक मनाङेले लिए मन्त्रीको शपथ

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले शपथ लिनुभएको छ ।

उहाँलाई आज प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ दिलाउनुभएको हो ।

हिजो मात्रै नेकपा (एकीकृत समाजवादी) परित्याग गर्नुभएका मनांगेलाई आज मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार मन्त्री बनाउनु भएको हो ।