
काठमाडौं, ५ चैत । हिजो मात्रै नेकपा (एकीकृत समाजवादी) त्याग्नुभएका गण्डकी प्रदेशका सांसद दीपक मनांगे मन्त्री बन्नुहुने भएको छ ।
उहाँ काँग्रेस नेतृत्वको गण्डकी सरकारमा मन्त्री बन्न लाग्नुभएको हो ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उहाँलाई आजै मन्त्री नियुक्त गर्ने तयारी रहेको बताइएको छ ।








प्रतिक्रिया