९ असार २०८३, मंगलबार

काँग्रेस संसदीय दलको बैठक आह्वान

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाउनुभएको छ ।

देउवाले भोलि बिहान ९ बजे संसद भवनको ल्होत्से हलमा बैठक बोलाउनुभएको हो ।

बैठकपछि पछिल्लो समसायिक राजनीतिक घटनाक्रमको बारेमा छलफल हुने बताइएको छ ।