काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । आज बसेको कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । काँग्रेसले आजै समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने भएको हो ।

प्रतिक्रिया