११ श्रावण २०८३, सोमबार

आफ्ना मन्त्रीहरूलाई मन्त्रालयबाट बिदा हुन एकीकृत समाजवादीको निर्देशन

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीले आफ्ना पार्टीका मन्त्रीलाई मन्त्रालयबाट बिदा हुन निर्देशन दिएको छ ।

आज बसेको सचिवालय बैठकले नयाँ मन्त्रीको शपथ अघि नै आफ्ना मन्त्रीहरूलाई बिदा हुन निर्देशन दिएको हो ।

एकीकृत समाजवादीबाट प्रचण्ड नेतृत्वको सरकारमा कृषिमन्त्री बेदुराम भुसाल र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला हुनुहुन्छ ।