
काठमाडौं, २० फागुन । परराष्ट्रमन्त्री एनपी साउदको फिनल्याण्ड भ्रमण अन्तिम समयमा स्थागित भएको छ ।
उहाँ आज बेलुका ‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’ मा सहभागी हुन फिनल्याण्ड प्रस्थान गर्ने तय भएको थियो । तर अन्तिम समयमा उहाँको भ्रमण स्थगित भएको हो।
परराष्ट्र मन्त्रालयले ‘विशेष परिस्थिति’ भएको कारण देखाउँदै भ्रमण स्थगित भएको जनाएको छ ।








प्रतिक्रिया