१ कार्तिक २०८३, आइतबार

नेपालको चौथो विकेट पतन, कप्तान रोहित पौडेल आउट

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको सिरिजको अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गरिरहेको नेपालले चौथौ विकेट गुमाएको छ ।

नेपालका कप्तान रोहित पौडेल १६ रनमा आउट भएका हुन् । उनले ४० बलमा १६ रन जोडेका थिए ।

यसअघि कुशल मल्ल २ रनमा आउट भएका थिए भने आसिफ शेख १७ रन र अनिलकुमार साह ७ रनमा आउट भएका थिए ।

त्रिवि क्रिकेट मैदनामा जारी खेलमा नेपालले २५ ओभरमा ८९ रन बनाएर खेलिरहेको छ ।