३ कार्तिक २०८३, मंगलबार

भूकम्पपीडितको उपचार गर्न जान नमान्ने हाम्रा डाक्टर सा’बहरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Doctor-checkup-smallकाठमाडौं, ३० जेठ । जागिरका लागि अवेदन खुलाउँदा मागभन्दा कयौँ गुण बढी आवेदन पर्दछन् ।

तर चिकित्सा क्षेत्रमा भने मागभन्दा नगन्य मात्रामा निवेदन पेस भएको घटनाले चकित तुल्याएको गोरखापत्र दैनिकले छापेको छ ।

सरकारले भूकम्पबाट अतिप्रभावित १३ जिल्लामा ३५० जना चिकित्सकको माग गरिएकोमा जम्मा १९ जनाले मात्र दरखास्त दिएका छन् ।

आवेदन दिएका १९ जनामध्ये पनि पाँदेखि सात जनासम्म मात्र डाक्टर भूकम्प प्रभावित क्षेत्रमा गएको स्वाथ्य मन्त्रालयले जनाएको छ ।