३ कार्तिक २०८३, मंगलबार

ठूला प्लेन चढेर कहाँ जाँदैछन् नेपाली युवती ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahilaकाठमाडौं, २९ जेठ । शक्तिशाली भूकम्पपछि हवाइ मार्ग हुदैँ दिल्ली जाने युवतीको संख्या बढेपछि अध्यागमन कार्यालय र विमानस्थल प्रहरीले निगरानी बढाएको छ ।

भूकम्पबाट घरबारविहिन भएका युवतीको तस्करी हुने आशंकामा यात्रुमाथि निगरानी बढाइएको नागरिक दैनिकले छापेको छ ।

दिल्ली जाने युवतीको संख्या बढेको अध्यागमन अधिकारी बताउँछन् ।