३ कार्तिक २०८३, मंगलबार

बैँकको ऋण तिर्न नसकेपछि अग्नि एयरका पाँच वटा जहाज लिलाम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

agni-airकाठमाडौं, २९ जेठ । तीनवटा बैंकको साँवा र ब्याज चुक्ता गर्न नगरेपछि अग्नि एयरका ५ वटा जहाज लिलाम हुने भएका छन् ।

ग्रान्ड बैंकको अगुवाइमा सनराज बैंक र इन्टरनेसनल लिजिङ एन्ड फाइनान्सको सहवित्तीयकरणमा प्रदान गरिएको ऋण तिनै पटक पटक ताकेता गर्दा पनि ततिरेको भन्दै बैंकहरुले धितोमा रहेका जहाज लिलाम गर्न लागेको नागरिक दैनिकले छापेको छ ।

अग्निमा ग्रान्ड र सनराजको ३५.३५ प्रतिशत लगानी पनि छ ।