काठमाडौं, २८ जेठ । लिम्पियाधुरा नेपाल-भारत सीमा क्षेत्र हो । त्योभन्दा ३१० वर्गकिलोमिटरपूर्व नेपाली भूमि लिपु-भञ्ज्याङ नेपालको हो कि होइन भनेर प्रश्नै नउठुनुपर्ने हो ।
तर, नेपाललाई जानकारी निदई लिपुलेक भञ्ज्याङबाट व्यापार आदान प्रदान गर्न चीन र भारतले सम्झौता गरेका छन् । जबकि नेपाल सरकारलाई जानकारी समेत छैन ।
नेपाल मामिलामा कम विवादमा आएको चीनले पनि व्यापार बढाउनका लागि भारतीय अतिक्रमणलाई समर्थन गर्दै नेपाली स्वाभिमानमाथि चोट पुर्याएको छ ।
उक्त नाकालाई भारतले आफ्नो भनी दाबी गरी चीनसँग सम्झौता गर्दा नेपाल सरकारले पहल गरेपनि कुनै टुङ्गो लागेको छैन् । नेपालको भुमि कब्जा गर्ने भारतको रणनीतिमा चीनले खुलेर साथ दिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।















प्रतिक्रिया