२९ आश्विन २०८३, बिहिबार

तिर्खा मेटाउन खोलामा पसेको हात्ती र गोहीको यस्तो भीडन्त, कस्ले जित्यो ?(हेर्नुस फोटोहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

crocodile-snaps-its-jaws-on-elephant-s-trunk-5576e540e1b78_exlstकाठमाडौं । विश्वमा जनावरबीच खतरनाक भीडन्त हुने गर्छन् । सिकारका लागि जनावरहरु एकआपसमा भिड्ने गर्छन् ।

भर्खरैमात्र साउथ अफ्रीकाको साबी आईलैंड्समा तिर्खा लागेपछि पानी पिउन खोलामा सुड हालेको हात्ती र खोलाभित्र बसिरहेको गोहीबीच दोहोरो भीडन्त भएको छ ।

दिनभरी काम गरी थाकेको यो हात्तीले पानीमा तिर्खा मेटाउन सूंड हाल्दै थियो । उस्लाई के था उससँग के हुँदैछ । यो तस्वीर साउथ अफ्रीकाको साबी आईलैंड्सको हो । डेली मेलका अनुसार जहाँ एक हाथी पानीभित्र आफ्नो प्यास मेटाउन र नुहाएर आफै फ्रेश हुन गएको थियो ।

crocodile-snaps-its-jaws-on-elephant-s-trunk-1-1-5576e56cd542c_exlst

तर उसलाई के थाहा कि पानीभित्र एक भोको मगरगोही हात्तीको सूंडको आसमा बसिरहेको थियो । गोही पानीभित्र थियो र मौका मिल्नेवित्तिकै उसले हात्तीमाथि आक्रमण गर्‍यो । हात्तीले आफुलाई बचाउन पूरै कोशिश गर्‍यो ।

अन्तिम प्रयासपछि जीत हात्तीकै भयो । उसले आफूलाई आफै बचायो । र फटाफट त्यहाँबाट भागेर जंगलतिर लाग्यो । हात्तीसँग हारेपछि गोही पानीभित्र लुक्यो । एजेन्सी

crocodile-snaps-its-jaws-on-elephant-s-trunk-5576e55530b2d_exlst  crocodile-snaps-its-jaws-on-elephant-s-trunk-1-1-1-5576e57f8e93b_exlst crocodile-snaps-its-jaws-on-elephant-s-trunk-1-1-1-1-5576e592d8615_exlst