१० श्रावण २०८३, आइतबार

पोखराको बाह्रविसेस्थित सीता गुफा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी, २७ पुस । पोखरा महानगरपालिका वडा नं ३२ बाह्रविसेमा अवस्थित सीता गुफा । गुप्तवासको क्रममा भगवान् रामचन्द्र यस स्थानमा आइपुग्दा सीता रजश्वला भएपछि लुकेर बसेको हुँदा यसलाई सीतागुफा नामाकरण गरिएको किम्मदन्ती रहेको छ । तस्बिरः हरिप्रसाद बाँस्तोला/रासस