९ असार २०८३, मंगलबार

दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिनुभएको छ ।

खनालले आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर राजीनामा बुझाउनु भएको हो ।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस), टेरामक्सलगायतका खरिद प्रक्रिया, एनसेलको सेयर खरिदबिक्री लगायतमा उहाँको नेतृत्व विवादित बनेको थियो ।

उहाँमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगलेसमेत छानबिन गरिरहेको थियो ।