२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: सन्दीप दोषी ठहर, सुजन र वीरेन्द्रको कोरिया जाने सपना अधुरै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । बलात्कारको मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन्।

जिल्ला अदालत काठमाडौंले सन्दीपलाई दोषी ठहर गरेको हो । उनलाई कति वर्ष जेल सजाय गर्ने भन्नेबारे निर्णय गर्न भने अदालतले पुस २५ गतेलाई पेशी तोकेको छ।

इजलासले उनलाई गौशाला २६ पीडितको आर्थिक अवस्था कमजोर भएको फाइदा उठाएर बलात्कार गरेको ठहर गरेको छ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–